.

Watch & Listen

Now playing:
  • 1. School Life
    Tsering Gyaltsen Lama
  • 2. Timro Hamro
    Gautam Gurung
  • 3. Yo Jyanlai
    Gagan Gurung
  • 4. Jaba Jaba Mera
    Taradevi
  • 5. Kahile Kahi Ta
    Dambar Ghimire
  • 6. Na To Aage
    Dambar Ghimire
  • 7. Yo Milanko
    Dev Kumar Dumi

Share

Latest News

संस्कृतिविद, भाषाविद, शताब्दि पुरुष सत्यमोहन जोशीको ललितपुरको ग्वार्को स्थित किष्ट मेडिकल कलेजमा उपचार गर्दा गर्दै आज बिहान एक सय तीन बर्षको उमेरमा भएको निधनबाट हामी मर्माहित भएका छौँ । उहाँले म्यूजिक नेपालको संस्कृति सम्वद्र्धन तथा संरक्षण सम्बन्धी कार्यमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आइरहनुभएको थियो । ...

देश तथा विदेशमा बस्नु हुने हाम्रा समस्त स्रष्टा–कलाकारहरू, हामीसँग जोडिनुभएका सम्पूर्ण पार्टनर कम्पनीहरू, हाम्रा सेवाग्राही दर्शक–श्रोताहरू तथा हाम्रा सम्पूर्ण शुभचिन्तकहरूप्रति आभार प्रकट गर्दै यो जानकारी गराउँदा हामी अत्यन्त गौरवान्वित अनुभव गरिरहेछौँ । र, सबैबाट भविष्यमा पनि यस्तै साथ र सहयोग अपेक्षा गर्दछौँ ।...

नेपाली गीतहरुको कुरा गर्दा म वि वि शाहको गीत “आकाशका तिरमिरे तारा” भारतका प्रख्यात सङ्गीतकार हेमन्त कुमारको संगीतमा स्वर किन्नरी लता मंगेशकरको आवाजमा पहिलो नेपाली गीत रेकर्ड भएको थियो । त्यसपछि सन १९६६ मा भारतीय प्रसिद्ध सङ्गीतकार जयदेवको संगीतमा नेपाली चलचित्र माइतीघरका लागि “जुन माटोमा मेरो तिमीलाई शुभकामना” बोलको गीत रेकर्ड भएको थियो । जसमा शब्द म वि वि शाहकै रहेको छ भने आवाज उनै स्वरकिन्नरी लताले नै दिएकी थिइन ।...

स्व. राम थापाप्रति श्रद्धा सुमन अर्पण गर्दै उहाँको सम्झनामा म्यूजिक नेपालले चर्चित गीत ‘कति बस्छौ माईतीकै कौशीमा’ लाई पुनःअलि परिमार्जित गरी बजार ल्याएको छ । स्व. राम थापाको आवाजमा सजिएको यो क्ययि गीतलाई अहिले युगल गीतका ?पमा प्रस्तुत गरिएको छ । गायक तथा सङ्गीतकार भिम विष्टले यस गीतमा थप सङ्गीत गरी नारी स्वरका लागि थप शब्द रचना गरेका छन । उदय राज पौडेलले सङ्गीत संयोजन गरेको यो गीतलाई नयाँ आवाज गायिका अञ्जु पन्त र हिमाल श्रेष्ठले दिएका छन् । यस गीतमा कलाकार केदार शर्मा, (माग्ने बुढा), दिपाश्री निरौला, निर्मल शर्मा (गैँडा) लगायतका कलाकारह?ले अभिनय गरेका छन भने यो ःम्यूजिक भिडियोलाई ‘छक्का पञ्जा’ टिमले प्रोडक्सन गरेको छ । टेकेन्द्र शाहको दृष्य सम्पादन रहेको यो म्यूजिक भिडियोलाई तपाइले म्यूजिक नेपालको थ्यग त्गदभ ऋजबललभ िमा आजैबाट सुन्न र हेर्न सक्नुहुन्छ ।...