Anamnagar, Kathmandu

Anamnagar, Behind Big Mart.

सुनमालमाको जु बक्स म्यूजीक नेपालको युटुव च्यानलमा

Music Nepal

Blog Details

सुनमालमाको जु बक्स म्यूजीक नेपालको युटुव च्यानलमा

January 7, 2020

नेपाली संगीत क्षेत्रमा आफ्ना पाईला चलाउँदै अगाडि बढेकी गायीका हुन सुनीता कार्की । आधुनिक मेलोडी देखि अहिले चलेका बजार तताउने पप गीतहरु समेत गाउने क्षमता बोकेकी गायीका सुनिता कार्की टेलिभिजनमा कार्यक्रम चलाउने कार्यक्रम संचालिका पनि हुन । केहि समय अगाडि सुरेश अधिकारीको संगीतमा उनको स्वर रहेको गीति संग्रह सुनमाला बजारमा आएको छ । यो गीति संग्रहलाइ म्यूजीक नेपालले बजारमा ल्याएको हो । सुनमाला गीति संग्रहमा रहेको ऐ मेरो प्यारो परदेशी र सिरसिर सिरीरी भन्नेको गीतको म्यूजीक भिडियो र सुनमालमाको जु बक्स म्यूजीक नेपालको युटुव च्यानलमा हेर्न र सुन्न सक्नु हुनेछ ।

Tags :

Share :