Anamnagar, Kathmandu

Anamnagar, Behind Big Mart.

शिशिर योगीको लिरीकल भिडियो सार्वजनीक

Music Nepal

Blog Details

शिशिर योगीको लिरीकल भिडियो सार्वजनीक

December 5, 2019

चर्चित गायक शिशिर योगीको नयाँ एल्वम शिशिरमा समावेश इतरी गीतको लिरीकल भिडियो सार्वजनीक भएको छ । केहि समय अघि विमोच नगरिएको एल्वम शिशिरमा समावेश इतरी बोलको गीतको लिरीकल भिडियो म्यूजिक नेपालले सार्वजनीक गरेको हो । रत्न शमशेर थापाको शब्द र नारायण गोपालको संगीतमा तयार भएको इतरी मा योगीका साथै गायिका ज्ञानु राणाको पनि स्वर सुन्न सकिन्छ । एल्बममा पुतली , तेरो मेरो , इतरी, जति चोट, हर रात, दिनको दिनै लगायत ९ वटा आधुनिक गीतहरु समावेश छन् ।झण्डै २५ वर्ष देखि साङ्गीतिक क्षेत्रमा आवद्ध योगीको पहिचान एल्बम पनि म्यूजिक नेपालको सहकार्यमा बजारमा आएको थियो ।

Tags :

Share :