Anamnagar, Kathmandu

Anamnagar, Behind Big Mart.

रेडियो म्यूजिक सीटी सुनौँ, सङ्गीतसँग रमाऔँ।

Music Nepal

Blog Details

रेडियो म्यूजिक सीटी सुनौँ, सङ्गीतसँग रमाऔँ।

February 4, 2020

नेपाली साङ्गीतीक कोसेलीहरु सुन्नका लागि म्यूजिक नेपालको रेडियो म्यूजिक सीटी सुन्नुहोस्। करिव १ वर्ष देखि सञ्चालनमा रहेको अनलाइन रेडियो म्यूजिक सीटीमा नेपाली चलचित्रका, आधुनीक, पप, लोक हरेक विधाका गीतहरु प्रसारण गर्दै आइरहेको छ। तपाईले रेडियो अन गरेर नयाँ तथा पुराना, मन छुने गीतहरु सुनेर आफूलाई सङ्गीतमय वातावरणमा ढाल्न सक्नुहुनेछ। यति मात्र नभई रेडियो म्यूजिक सीटीमा चौबीसै घण्टा रमाइला रमाइला गीत सहितको कार्यक्रमहरु सञ्चालन भइरहेका छन्, तपाईले उक्त कार्यक्रम सुनेर मनोरञ्जन प्राप्त गर्न सक्नुहुनेछ। हाम्रो पात्रोमा समेत अन लाइन सञ्चालनमा रहेको रेडियो सुन्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस्। https://www.musicnepal.com/live-radio

Tags :

Share :