Anamnagar, Kathmandu

Anamnagar, Behind Big Mart.

राजेश पायल राई

Music Nepal

Blog Details

राजेश पायल राई

November 19, 2019

राजेश पायल राई नेपाली संगीत क्षेत्रको बहुचर्चित र लोक प्रिय नाम हो । उहाँले आधुनिक, लोक, पप सबै खालका गीत , अनेकौं भाषामा गाउनु भएको छ।‘राई इज किङ्ग को  नामले पनि चिनिने राजेश नेपाल भन्दा बढी विदेशका मञ्चहरुमा देखिनु हुन्छ । २० भाषाका गीत गाइसकेका राजेशले लगभग ८ हजार गीत गाउनु भएको छ । उहाले थुप्रै नेपाली चलचित्रका गीतहरूमा स्वर दिइसक्नु भएको छ ।उहालाई चर्चित बनाउन सफल गीत फैलियो माया दुबो सरि र बैगुनी रैछौ मायालु  जस्ता गीतहरु रहेका छन् । उहाले विभिन्न चलचित्रहरु दैव संजोग, दौतरी,परेनि माया जालैमा, सीमाला तथा गुण्डाराजमा अभिनय गर्नु भएको छ ।

Tags :

Share :