Anamnagar, Kathmandu

Anamnagar, Behind Big Mart.

मोहनी लाग्ला है

Music Nepal

Blog Details

मोहनी लाग्ला है

December 22, 2019

नेपाली कथानक चलचित्र चिनोको बहुचर्चित गीत मोहनी लाग्ला हैको नयाँ भर्सन म्यूजिक नेपालमा सुन्न सक्नुहुनेछ। मोहनी लाग्ला है को नयाँ एचडी भर्सन अव म्यूजिक नेपालको युट्युव च्यानलमा सुन्न सक्नुहुनेछ।स्वर सम्राट नारायण गोपाल र चर्चित गायिका आशा भोस्लेको स्वरमा रहेको यो गीतमा रञ्जीत गजमेरको सङ्गीत रहेको छ भने शब्द कुसुम गजमेरको छ। संगीतकार गजमेरले नारायण गोपालसँग धेरै ओटा गीतमा काम गर्नुभएको छ।लाहुरे चलचित्रको पहाडको माथी माथी घुम्दै उडेरवीरताको चिनोयस्तै चिनो चलचित्रको तिम्रो मनमा लुकेको कुरामोहनी लाग्ला हैजन्मिएर कोखमा कसैको यस्तै जीन्दगानी गोरेटोमा घाम छाँया हो बोलको गीत कोशेली चलचित्रको लागि र दक्षिणा चलचित्रको यो मुटुलाई कसरी सम्झाई बुझाउ लगायत रहेको छ। यसै गरि आशा भोस्लेले यो हो मेरो प्राण भन्दा प्यारो माइती घरम प्यार बेचि दिन्छुगैरी खेतको शिरै हान्योमोहनी लाग्ला हैझझल्को लिएर आएछ सावनसाउने झरीमानयाँ नयाँ सजाऔँ है संसारके सोचेँ मैले के भयो अहिलेकिन बढ्दै छ ढुकढुकी मुटुकोपहाडको माथि माथि,लगायत नेपाली गीत गाएर नेपाली भाषा, गीत सङ्गीतमा ठूलो योगदान दिनु भएको छ ।

Tags :

Share :