Anamnagar, Kathmandu

Anamnagar, Behind Big Mart.

आस्थाले ल्याइन् यानी माया

Music Nepal

Blog Details

आस्थाले ल्याइन् यानी माया

October 17, 2020

गायिका आस्था राउतको नयाँ गीत ‘यानी माया’ सार्वजनिक भएको छ । सुरेश अधिकारीको शब्द र संगीत रहेको गीत आस्थाको गीति एल्बम ‘आधार २’मा समावेश गरिएको छ । गीतमा महाराज थापाको एरेन्ज छ ।

Tags :

Share :