Anamnagar, Kathmandu

Anamnagar, Behind Big Mart.

आँचल शर्मालाई जन्मदिनको मुरी मुरी शुभकामना

Music Nepal

Blog Details

आँचल शर्मालाई जन्मदिनको मुरी मुरी शुभकामना

March 17, 2020

छोटो समयमा राम्रो ख्याती कमाउन सफल भएकी मोडल तथा नायिका हुन आँचल शर्मा । थुप्रै नेपाली गीतहरुमा मोडलका रुपमा उनले अभिनय गरेकी छिन भने उनले अभिनय गरेका गीतहरु बजारमा हिट पनि छन र इन्डष्ट्रिमा छाप के प¥यो भने उनले अभिनय गरेपछि गीत हिट हुन्छ । ‘सत्रु गते’ र ‘नाई नभन्नु ल ४’ मा उनले एक मूख्य अभिनेत्रीकैे रुपमा अभिनय गरेकी छिन । यतीबेला उनको यत्रतत्र माग हुँदा हुँदै पनि करिअरको पीकमा पुगेकै वेला उनले सबैलाई छक्क पार्दै उदिप श्रेष्ठसँग पारिवारिक मिलेमतोमा नै धुमधामसँग विवाह गरिन । उनको गृहस्थी जीवन व्यवसायी जीवन दुवैबाट उनलाई सफलता हासिल होुस् भन्ने कामना साथ नायिका आँचल शर्मालाई जन्मदिनको मुरी मुरी शुभकामना – म्यूजिक नेपालको तर्फबाट ।

Tags :

Share :