चर्चित गायिका अन्जु पन्तको नयाँ गीत बजारमा आउँदैछ ।
November 3, 2019
म्यूजिक नेपालको प्रस्तुतीमा
समय एल्बममा रहेको
भैगो मलाई बोलको गीत केहि दिनमा बजारमा आउन लागेको हो ।
आलोक श्रीको सङ्गीत र एस पी कोइरालाको शब्द अनि अन्जु पन्तको स्वरमा रहेको गीतलाई म्यूजिक नेपालले बजारमा ल्याउन लागेको हो ।
नेपाली संगीतको बगैंचामा गायिका अञ्जु पन्तले सयौं सुगन्धित फूलहरु रोपेकी छन् ।अहिले पनि सर्वाधिक चर्चित र व्यस्त गायिकामा गनिन्छिन् उनी।
नेपाली गायन क्षेत्रमा उनले विभिन्न चर्चित गीतहरू गाएकी छिन् जस मध्ये ‘न
बिर्सें तिमीलाई’, ‘
म तिमी बिना मरी हाल्छु ’, ‘
भुनभुन बोल्यो भमरा’ आदि रहेका छन् ।