Anamnagar, Kathmandu

Anamnagar, Behind Big Mart.

गायक दिपक लिम्वुको नयाँ गीत

Music Nepal

Blog Details

गायक दिपक लिम्वुको नयाँ गीत

November 6, 2019

नेपाली सुगम संगीतका सदावहार गायक दिपक लिम्बुको नयाँ गीत म्यूजिक नेपालले ल्याउदैछ । आलोक श्री को सङ्गीत अनि एस पी कोइरालाको शब्द रहेको अरुले मेरो  बोलको गीत केहि दिनमा बजारमा आउन लागको हो । जुन गीत समय  नामक एल्बममा रहेको छ । गायक लिम्बुले आधुनीक चर्चित गीतहरुसँगै नेपाली चलचित्रका गीतहरुमा पनि आवाज दिनुभएको छ । प्रथम नेपालका नेपाली तारा गायक लिम्वुका गीतहरुले राम्रै चर्चा हासिल गर्न सफल भएको छ ।

Tags :

Share :