Music

सुनमालमाको जु बक्स म्यूजीक नेपालको युटुव च्यानलमा

नेपाली संगीत क्षेत्रमा आफ्ना पाईला चलाउँदै अगाडि बढेकी गायीका हुन सुनीता कार्की ।

आधुनिक मेलोडी देखि अहिले चलेका बजार तताउने पप गीतहरु समेत गाउने क्षमता बोकेकी गायीका सुनिता कार्की

टेलिभिजनमा कार्यक्रम चलाउने कार्यक्रम संचालिका पनि हुन । केहि समय अगाडि सुरेश अधिकारीको संगीतमा उनको स्वर रहेको गीति संग्रह सुनमाला बजारमा आएको छ । यो गीति संग्रहलाइ म्यूजीक नेपालले बजारमा ल्याएको हो । सुनमाला गीति संग्रहमा रहेको ऐ मेरो प्यारो परदेशी र सिरसिर सिरीरी भन्नेको गीतको म्यूजीक भिडियो र सुनमालमाको जु बक्स म्यूजीक नेपालको युटुव च्यानलमा हेर्न र सुन्न सक्नु हुनेछ ।