Anamnagar, Kathmandu

Anamnagar, Behind Big Mart.

सांसद शान्ता चोधरीको गीत सार्वजनिक

Music Nepal

Blog Details

सांसद शान्ता चोधरीको गीत सार्वजनिक

October 1, 2019

सांसद शान्ता चोधरीको गीत सार्वजनिक नेपाल कम्युनिष्ट पार्टीकी सचेतक तथा प्रतिनिधी सभा सदस्य शान्ता चौधरीद्वारा लिखित कोही बाँच्छन् काँडाबीच’र ‘निर्दयी रैछौ’ गीत सार्वजनिक भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद चौधरीको भोगाइ समेटीएको गीत सार्वजनिक गर्नुभएको हो । सांसद चौधरीले आफ्नो जीवनको पुर्वाद्धमा कमलरी बस्नुपर्दाको पीडा र जीवनको कष्टकर भोगाइ ‘दुवै गीतमा गायिका अञ्जु पन्तको स्वर अनि सन्तोष श्रेष्ठको सङ्गीत छ । गीतको म्युजिक भिडियो प्रकाश भट्टले निर्देशन गर्नुभएको हो भने कलाकार गजेन्द्र विष्ट र रेजिना उप्रेतिको अभिनय छ । सांसद चौधरीका दुवै गीतलाई म्यूजिक नेपालको यु ट्युव च्यानलमार्फत हेर्न सक्नुहुनेछ ।

Tags :

Share :