राम कृष्ण ढकालको बैशालु ब्यथा
November 4, 2019
नेपाली सुगम संगीतका लोक प्रिय गायक राम कृष्ण ढकालको नयाँ गीत बजारमा आउँदैछ ।
म्यूजिक नेपालको प्रस्तुती रहेको
समय नामक एल्बममा समावेश
बैँशालु व्यथा बोलको गीत केहि दिनमा बजारमा आउन लागेको हो ।
जसमा, आलोक श्रीको सङ्गीत अनि एस पी कोइरालाको शब्द रहेको छ ।
गायक ढकालको
ओराली लागेको हरिणको चाल भो, विहान उठ्ने वितीक्कै हिमाल देख्न पाइयोस् , हाम्रो सुन्दर संसार थियो , माया गर्नेको चोखो माया पनि देखियो , यसै गरि
रिसाउदा नि आफ्नै खुसी हुँदा नि आफ्नै जस्ता गीतहरु निक्कै नै चर्चित छन् ।
गायक ढकालका गीतहरु हेर्नका लागि
म्यूजिक नेपालको युट्यूव च्यानलमा जानुहोस् ।