गायक दिपक लिम्वुको नयाँ गीत
November 6, 2019
नेपाली सुगम संगीतका सदावहार गायक दिपक लिम्बुको नयाँ गीत म्यूजिक नेपालले ल्याउदैछ ।
आलोक श्री को सङ्गीत अनि एस पी कोइरालाको शब्द रहेको
अरुले मेरो बोलको गीत केहि दिनमा बजारमा आउन लागको हो ।
जुन गीत
समय नामक एल्बममा रहेको छ ।
गायक लिम्बुले आधुनीक चर्चित गीतहरुसँगै नेपाली चलचित्रका गीतहरुमा पनि आवाज दिनुभएको छ ।
प्रथम नेपालका नेपाली तारा गायक लिम्वुका गीतहरुले राम्रै चर्चा हासिल गर्न सफल भएको छ ।