Music

उत्कृष्ट एल्बम : सुनमाला

म्यूजिक नेपालको एल्बम सुनमालाले सर्वोकृष्ट गीति संग्रहको अवार्ड जित्न सफल भएको छ ।

सुनिता कार्कीको स्वर अनि सुरेश अधिकारीको शब्द सङ्गीत रहेको एल्वमले , हिट्स एफएम म्यूजिकअ वार्डस्एल्वम अफ दि इयरको उपाधि जित्न सफल भएको हो।

म्यूजिक नेपालले यहि वर्ष बजारमा ल्याएको सुनमाला एल्वममा रहेका गीतहरु सुन्न र हेर्नका लागि म्यूजिक नेपालको युट्युव च्यानलमा जानुहोस् ।

सुनमालाको सीर सीर सीरीरी अनि ए मेरो प्यारो परदेशी बोलको गीतको म्यूजिक भिडियो युट्युवमा हेर्न पाइन्छ भने सुनमालाको सम्पुर्ण गीतहरु सुन्नका लागि अडियो जुकबक्स पनि समावेश छ त्यसलाई हेरेर मनोरञ्जन प्राप्त गर्न सक्नु हुनेछ।

सुनमाला एल्वमको सफलताको लागि म्यूजिक नेपाल परिवार , सुनिता कार्की, सुरेश अधिकारीलाई हार्दिक बधाई दिनुका साथै सम्पूर्ण दर्शक श्रोतालाई धन्यवाद ज्ञापन गर्दछ ।