Anamnagar, Kathmandu

Anamnagar, Behind Big Mart.

आज वोर्ल्ड रेडियो दिवस

Music Nepal

Blog Details

आज वोर्ल्ड रेडियो दिवस

February 13, 2020

आज वोर्ल्ड रेडियो दिवस   Feb 13 तारीखका दिन World Day रेडियो दिवस मनाइन्छ। सर्व सुलभ, मनोरन्जन र ज्ञानको भण्डारका रुपमा रेडियोलाई लिइन्छ। यो सबैका लागि सहज हुन्छ।   ज्ञान देखि बिज्ञान सम्म, स्वदेशी तथा बिश्व समाचार सम्म, कला देखि कलाकार सम्म, साहित्य देखि संस्कार सम्म, भजन देखि आत्म चिन्तन सम्म, हरेक कुराको ज्ञान दिनुका साथै हरेक पल सर्वसुलभ मनोरंजन दिने मध्यम हो रेडियो र  “म्यूजिक नेपाल” को Online Radio Music City 24/7 सुन्न सक्नु हुनेछ, गीत संगीतबाट पूर्ण मनोरंजन तपाईले पाउनुहुनेछ।   यो Link मा गएर “म्यूजिक नेपाल” को Online Radio Music City 24/7 सुन्न सक्नु हुनेछ: Link [1] From MOMO (More Music More Movies) APP https://momoappnepal.com/ Link [2] https://www.musicnepal.com/live-radio Link [3]  https://www.hamropatro.com/radio/Music-City (Download HAMRO PATRO App) Happy World Radio Day

Tags :

Share :