Anamnagar, Kathmandu

Anamnagar, Behind Big Mart.

आज धनतेरस मनाइदै

Music Nepal

Blog Details

आज धनतेरस मनाइदै

October 24, 2019

आजधनतेरस, विशेषतः सुन चाँदी वा धातुका सामग्री किन्नका लागि शुभ मानिन्छ ।आयुर्वेदका भगवान धनवन्तरीको सम्झनामा यो धनवन्तरी दिवस मनाइन्छ ।समुद्र मन्थनबाट धनवन्तरीको उत्पत्ति भएको मान्यता छ ।धनवन्तरीलाई अमृत , शङ्ख , चक्र र जडीबुटीका साथ देखाइन्छ ।आजको दिन धन जोड्नु शुभमानिने भएकाले सुन, चाँदी, तामा वा अन्य धातुका सामग्री किन्न बजारमा घुइँचो लाग्ने गर्छ ।धन्तेरसका दिन जोडेको सामानले लक्ष्मी पूजा गर्नु शुभ मानिन्छ ।तपाईृ हाम्रो घर दैलोमा भित्री सकेको तिहारका चर्चित गीतहरु सुन्न र हेर्नका लागि म्यूजिक नेपालको अडियो जुकबक्स र एप्मा जान नभुल्नुहोला ।

Tags :

    Share :