Anamnagar, Kathmandu

Anamnagar, Behind Big Mart.

फिल्म :सिन्दुरपोते

Music Nepal

Blog Details

फिल्म :सिन्दुरपोते

December 13, 2019

नेपाली कथानक चलचित्र सिन्दुर पोतेलाई अव युट्युवमा हेर्न सकिन्छ। म्युजिक नेपालको युट्युव च्यानलमा अहिले तपाई सम्पूर्णले सिन्दुर पोते फिल्म हेरेर मनोरञ्जन प्राप्त गर्न सक्नुहुनेछ। चलचित्रमा नेपालका चलचित्र सदाबहार नायक राजेश हमाल अनि शारगां श्रेष्ठको मुख्य अभिनयलाई हेर्न सकिन्छ। साथै हास्य कलाकार नारायण त्रिपाठी , चर्चित कलाकार सुनिल थापा लगायतको अभिनय पनि रहेको छ । नेपाली समाजमा एउटा एकल महिलाका लागि सिन्दुर अनि पोतेको महत्व कत्ति हुन्छ भन्ने कुरालाई चलचित्रले देखाउन खोजेको छ ।एउटा नारीको संघर्ष अनि त्यागको प्रतिकको रुपमा नायिका शारगांलाई देख्न पाइन्छ । चलचित्रका स्वर्गकी रानी तिम्रो जवानीमीठो बोलीमा परदेशी लोभिन्छयो धर्ती यो बाटोलगायतका गीतहरु चर्चित छन्।

Tags :

Share :