Anamnagar, Kathmandu

Anamnagar, Behind Big Mart.

फिल्म:सीमाना

Music Nepal

Blog Details

फिल्म:सीमाना

January 13, 2020

नेपाली कथानक चलचित्र सीमाना युट्युवमा हेर्न सकिन्छ । म्युजिक नेपालको युट्युव च्यानलमा अहिले तपाई सम्पूर्णले सीमाना फिल्म हेरेर मनोरञ्जन प्राप्त गर्न सक्नुहुनेछ । चलचित्रमा नेपालका सदाबहार नायकराजेश हमाल, धिरेन शाक्य ,मेलिना मानन्धरको मुख्य अभिनयलाई हेर्न सकिन्छ। साथैलक्ष्मी गिरी, हेमन्त बुढाथोकी, राम चन्द्र अधिकारीको पनि मुख्य अभिनय रहेको छ। यस फिल्मले गाउँघरमा हुने गरेका घटना क्रमलाई देखाएको छ।साथैक्रिकोणात्मक प्रेमको कथालाई समेटेको छ । चलचित्रका उकाली ओराली गर्दै,  यो मन भन्दा बेसी छ जवानी, फूलको डाली डालीमा, बैँशको नौनी तिमी नै हौ नि, म तिमी नहुँदा मरे तुल्य हुन्छु, लगायतका गीतहरु निक्कै नै चर्चित छन्। फिल्मलाई प्रकाश सायमीले निर्देशन गर्नुभएको हो।

Tags :

Share :