Music

गायक दिपक लिम्वुको नयाँ गीत

नेपाली सुगम संगीतका सदावहार गायक दिपक लिम्बुको नयाँ गीत म्यूजिक नेपालले ल्याउदैछ ।

आलोक श्री को सङ्गीत अनि एस पी कोइरालाको शब्द रहेको अरुले मेरो  बोलको गीत केहि दिनमा बजारमा आउन लागको हो ।

जुन गीत समय  नामक एल्बममा रहेको छ ।

गायक लिम्बुले आधुनीक चर्चित गीतहरुसँगै नेपाली चलचित्रका गीतहरुमा पनि आवाज दिनुभएको छ ।

प्रथम नेपालका नेपाली तारा गायक लिम्वुका गीतहरुले राम्रै चर्चा हासिल गर्न सफल भएको छ ।