Anamnagar, Kathmandu

Anamnagar, Behind Big Mart.

“आभाष” अब MUSIC NEPAL को YOUTUBE CHANNEL

Music Nepal

Blog Details

“आभाष” अब MUSIC NEPAL को YOUTUBE CHANNEL

March 14, 2020

ऐना ऐना, भन तिमी किन, रिसाई देउन बिन्ती जस्ता सुपरहिट गीतहरुको गीति-संग्रह “आभाष” अब Music Nepal को YouTube Channel मा! रत्न शम्शेर थापा, यादव खरेल, कृष्णहरि बराल, ईश्वर बल्लभ लगायतका रचना छन् भने अम्बर गुरुङ्ग, चन्द्र राज शर्मा, राम थापा, शुभ बहादुर सुनाम लगायतका संगीत रहेका छन् । यो गीति संग्रहमा रोविन शर्माको साथमा मीरा राणा, सुकमित गुरुङ्ग, प्रतिक कपाली लगायतका आवाज समावेश भएका छन् । यो गीति संग्रह आभाष सुन्न Music Nepal YouTube Channel मा जान सक्नु हुनेछ ।

Tags :

Share :