Anamnagar, Kathmandu

Anamnagar, Behind Big Mart.

आज धनतेरस मनाइदै

Music Nepal

Blog Details

आज धनतेरस मनाइदै

October 24, 2019

आजधनतेरस, विशेषतः सुन चाँदी वा धातुका सामग्री किन्नका लागि शुभ मानिन्छ । आयुर्वेदका भगवान धनवन्तरीको सम्झनामा यो धनवन्तरी दिवस मनाइन्छ । समुद्र मन्थनबाट धनवन्तरीको उत्पत्ति भएको मान्यता छ । धनवन्तरीलाई अमृत , शङ्ख , चक्र र जडीबुटीका साथ देखाइन्छ । आजको दिन धन जोड्नु शुभमानिने भएकाले सुन, चाँदी, तामा वा अन्य धातुका सामग्री किन्न बजारमा घुइँचो लाग्ने गर्छ । धन्तेरसका दिन जोडेको सामानले लक्ष्मी पूजा गर्नु शुभ मानिन्छ । तपाईृ हाम्रो घर दैलोमा भित्री सकेको तिहारका चर्चित गीतहरु सुन्न र हेर्नका लागि म्यूजिक नेपालको अडियो जुकबक्स र एप्मा जान नभुल्नुहोला ।

Tags :

Share :