ड्रमरका रुपमा ख्याती कमाएका पपुलर ड्रमर हुन सञ्जय श्रेष्ठ । उनी १९७४ ए.डी.का सदस्य हुन र प्रकसनमा छन उनी, रमाइलो स्वभावका सञ्जयले आफ्नो छुट्टै Family Internationale भन्ने Band पनि खोलेका छन् जसले Reggae गीतहरु प्रस्तुत गर्ने गर्दछ । केही बर्ष उनले House of Music पनि चलाएका थिए । अहिले धेरै Artist हरुसँग भेटघाट पनि हुने र Jamup पनि हुने, Music कै वातारणका लागि उनले झम्सीखेलमा Musicology सञ्चालन गरेका छन । सञ्जय श्रेष्ठ लाई आगामी दिनमा अझ बढी सफलताको लागि शुभकामनाका साथै उनको आज जन्मदिनको उपलक्ष्यमा सुख शान्ति र सम्बृद्धिका लागि हार्दिक शुभ–कामना छ ।

Tuesday, March 17, 2020