आँचल शर्मा
छोटो समयमा राम्रो ख्याती कमाउन सफल भएकी मोडल तथा नायिका हुन आँचल शर्मा । थुप्रै नेपाली गीतहरुमा मोडलका रुपमा उनले अभिनय गरेकी छिन भने उनले अभिनय गरेका गीतहरु बजारमा हिट पनि छन र इन्डष्ट्रिमा छाप के प¥यो भने उनले अभिनय गरेपछि गीत हिट हुन्छ ।
‘सत्रु गते’ र ‘नाई नभन्नु ल ४’ मा उनले एक मूख्य अभिनेत्रीकैे रुपमा अभिनय गरेकी छिन । यतीबेला उनको यत्रतत्र माग हुँदा हुँदै पनि करिअरको पीकमा पुगेकै वेला उनले सबैलाई छक्क पार्दै उदिप श्रेष्ठसँग पारिवारिक मिलेमतोमा नै धुमधामसँग विवाह गरिन । उनको गृहस्थी जीवन व्यवसायी जीवन दुवैबाट उनलाई सफलता हासिल होुस् भन्ने कामना साथ नायिका आँचल शर्मालाई जन्मदिनको मुरी मुरी शुभकामना – म्यूजिक नेपालको तर्फबाट ।

Tuesday, March 17, 2020